११ पुस २०८२, शुक्रबार | December 26, 2025

नेपाली नयाँ वर्ष २०८० को अवसरमा अमेरिकामा शुभकामना कार्यक्रम

काठमाडौं । अमेरिकामा रहेका नेपालीहरूले नयाँ वर्ष २०८० को अवसरमा एक भव्य समारोहका बीच शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन्। नेपाली जनसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा आइतबार कार्यक्रम गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले सात समुन्द्र पारी रहँदा पनि आफ्नो संस्कृतिलाई यसरी सम्झिएको पाउँदा निकै खुसी लागेको बताए। 'विशेष कार्यक्रमको…