बुटवल । इ-रिक्साकै कारण मुख्य शहर अस्तव्यस्त भएका बेला बुटवलका इ-रिक्सा चालकहरुले मुख्य राजमार्गमा इ-रिक्सा चलाउन दिनुपर्ने माग राखेका छन् । उनीहरुले मुख्य राजमार्गमा इ-रिक्सा चल्न नदिएर ट्राफिक प्रहरी र स्थानीय निकायले आफुहरुमाथि ज्यादती गरेको बताएका छन् । बुटवलमा आयोजित एक कार्यक्रममा इ-रिक्सा संचालकहरुले शाखा बाटोहरुमा मात्र चल्न सदने निर्णयले आफुहरुलाई अन्याय भएको भन्दै ट्राफिक…