१८ चैत्र २०८२, बुधबार | April 1, 2026

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक सामूहिक रूपमा शङ्ख बजाउने प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी पूजासामग्री भण्डार, बुटवलको आयोजनामा विश्व हिन्दु महासङ्घ बुटवलको सभाहलमा उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा २० जना प्रशिक्षकहरूले सहभागीलाई विभिन्न समूहमा विभाजन गरी शङ्ख बजाउने व्यवहारिक…