तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका-६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गरेको दुई टन मह बिक्री भएको छैन । उनी मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा परेका छन । त्यस्तै तुलसीपुर-१५ का किसान आशिष अधिकारीले उत्पादन गरेको छ टन मह मध्ये साढे दुई टन मात्रै बिक्री गरेका छन । उनले भने, “साढे तीन टन…