७ मंसिर २०८३, सोमबार | November 23, 2026

यू-१९ विश्वकप क्रिकेट : बुधबार नेपालको प्रतिस्पर्धा पाकिस्तानसँग

काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोलीले भोलि (बुधबार) आइसिसी यू-१९ विश्वकपको दोस्रो खेल पाकिस्तानसँग खेल्दैछ । खेल बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा हुनेछ । पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ५४ रनले पराजित भएको नेपालका लागि दोस्रो खेल जित्नै पर्ने दबाब छ । समूह चरणको अन्तिम खेल नेपालले…