६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाललाई पाचौं सफलता, दीपेन्द्रसिंह ऐरीले लिए दुई विकेट

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले पाँचौ सफलता हात पारेको छ । दीपेन्द्रसिंह ऐरीले युएईका रोहन मूस्ताफालाई २० रनमा आउट गरेका हुन् । उनको यो खेलमा व्यक्तिगत दोस्रो विकेटसमेत हो । त्यस्तै रिजवान सीपी रनआउट भएका थिए भने क्याप्टेन मोहम्मद वासिमलाई सन्दीप लामिछानेले एलबीडब्लु धरापमा पारेका थिए…