बेइजिङ । जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी चिनफिङ निर्विरोध निर्वाचित भएका छन् । बेइजिङमा जारी राष्ट्रिय जनकङ्ग्रेसको १४ औँ महाधिवेशनले सीलाई राष्ट्रपतिमा सर्वसम्मतिले चयन गरेको हो । महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सिएमसी) को अध्यक्षमा समेत निर्विरोध निर्वाचित गरेको छ । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उनले ग्रेट हल अफ द…