४ पुस २०८२, शुक्रबार | December 20, 2025

बेसीँसहर–चामे सडक निर्माण सुस्त

मनाङ । हिमाली जिल्ला मनाङ जोड्ने सडकमार्ग निर्माण सुस्त भएको छ । बेंसीसहर–चामे सडकका निम्ति बजेट विनियोजन भएको लामो समय हुँदासम्म स्तरोन्नति र कालोपत्र कार्य अघि बढ्न सकेको छैन । सडकको दुई वर्षमा करिब ४० प्रतिशत मात्र काम भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजनाले बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव आठ…