२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

राहदानी विभाग अगाडि युवकको आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै शरीरमा आगो लगाएका छन्। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार दिउँसो करिब १ः४५ बजे राहदानी विभागको गेट नम्बर–३ अगाडि ती युवकले आत्मदाह प्रयास गरेका थिए । आत्मदा गर्न खोज्ने युवक मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई…