४ पुस २०८२, शुक्रबार | December 19, 2025

नुवाकोटमा ग्याँस सिलिन्डर पडकिदा आगलागी

नुवाकोट । नुवाकोटस्थित बेलकोटगढी नगरपालिका-८ पाँचखलमा ग्याँसको सिलिण्डर पड्किएर आगलागी भएको छ । बेलकोट स्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काका अनुसार आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति भने भएको छैन । ढुंगा, माटोले बनेको…