विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री कार्कीले बुधबार दिउँसो बोलाएको मन्त्रिपरिषद् बैठक सकिएलगत्तै कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्। एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनेपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी अघि बढेसँगै कांग्रेस सरकारबाट बाहिरिएको हो। कोशी…