काठमाडौँ । बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक बिना निष्कर्ष स्थगित भएको छ । राष्ट्रपति निर्वाचनकाबारेमा विभिन्न विकल्पमा छलफल भएपनि कुनै सहमति नभए पछि बैठक निश्कर्ष ननिकाल िस्थगित भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार भोलि पुनः बैठक बसेर सहमति गर्ने सहमति भएको छ…