३ पुस २०८२, बिहिबार | December 18, 2025

राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशन

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज (शुक्रबार) अन्तिम मतदाता नामावली प्रकाशन हुँदैछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार अन्तिम मतदाता नामावली सार्वजनिक हुन लागेको हो । निर्वाचन आयोगले बुधबार मतदाता नामावली सार्वजनिक गरेको थियो । सार्वजनिक नामावलीमाथि बिहीबार मध्याह्नसम्म दाबी विरोधको उजुरी दिने समय तोकिएको थियो । निर्वाचन आयोगका…