८ मंसिर २०८३, मंगलबार | November 24, 2026

कर्णाली नदीमा सडेको अवस्थामा महिलाको शव फेला

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटदेखि करिब ४० किलोमिटरको दूरिमा रहेको राया नजिकै कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ । सोमबार बिहान खार्पुनाथ गाउँपालिका-३ को बोक्चेगौडा नजिकै कर्णाली नदीको किनारमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको हो । माछा मार्न गएका स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेको हुम्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक…