८ मंसिर २०८३, मंगलबार | November 24, 2026

टिकटक प्रतिवन्ध विरुद्धको रिटमा आजबाट सुनवाई हुने

काठमाडौं । टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनवाई हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमबारका लागि पेशी तोकिएको थियो । जसअनुसार सो प्रतिवन्ध खुलाउन माग गर्दै दायर रिट माथि आजबाट सुनवाई हुन लागेको हो । हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध…