भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा आजदेखी प्रथम अध्यक्ष कप रनिङ शिल्ड फुटवल प्रतियोगिता २०८० सुरु हुदैं छ । स्वास्थ्यका लागि खेल, राष्ट्र विकासका लागि खेल भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा पालिका भित्रका खेलाडीहरुले भाग लिने छन । प्रतियोगितामा सियारीका ६ वटा वडाका ११ टिमको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा प्रमुख सुधिर पौडेलले जानकारी…