१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब ज्ञवालीले डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक देखिएको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा उच्च अदालत बार नेपालगन्ज र बाँके जिल्ला अदालत बार एसोसिएसनको सहकार्यमा आज नेपालगन्जमा आयोजना गरिएको 'कानून र पत्रकारिताः अभिमुखीकरण कार्यक्रम' को उद्घाटन गर्दै न्यायाधीश ज्ञवालीले डिसइन्फर्मेसन र मिसइन्फर्मेसनले समाजलाई…