९ मंसिर २०८३, बुधबार | November 25, 2026

शशांक र सुजातासामु शेखरले भने – परिवारले साथ दिएको भए महाधिवेशनमा सफलता मिल्थ्यो

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा परिवारका अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बिपीनगरमा आयोजित वीपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको वीपी’ विषयक अन्तरसंवाद कार्यक्रममा वीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको जनाउँदै कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा उभिने…