बुटवल । बुटवल जेसीज र भारतको गोरखपुर मिडटाउन जेसीज बीच सिस्टरसिटि कार्यक्रम सप्पन्न भएको छ । एक विशेष समारोहमा दुइ जेसीज बिच भगेनी सम्बन्धको नवीकरण गरिएको हो । बुटवल जेसीजको तर्फबाट अध्यक्ष हरि बिक्रम कुवर र गोरखपुर मिडटाउन जेसीजको तर्फदेखि गौरव जालनले नवीकरण सम्झौतामा हस्ताक्षर गरि सो सम्झौता आदानप्रदान गरेको कार्यक्रम संयोजक केशव श्रीषले जानकारी…