१३ पुस २०८२, आइतबार | December 29, 2025

भाद्र शुक्ल पञ्चमी : बिरुडा भिजाएर सुरु गरियो गौरा पर्व

काठमाडौं । यस वर्षको गौरा पर्व मनाउनका लागि केराउ, जौ, मस्याङ, मास र गुराँस गरी पाँच चिजको गेडा भिजाएर राखिएको छ । यसरी पाँच चिज मिलाएर भिजाउनुलाई बिरुडा भिजाएको भनिन्छ । अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा यसरी भिजाएको पाँच प्रकारको चीज अर्थात् बिरुडा चढाइन्छ । भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ । पाँच…