९ मंसिर २०८३, बुधबार | November 25, 2026

नहरपुरमा डेङ्गु सचेतना

बुटवल । बुटवल उपमहानगरपालिका वडा न ११ पश्चिम नहरपुरमा डेङ्गु सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरले शुरु गरेको खोज र नष्ट गर अभियान अन्तरगत टोल समितिको अगुवाईमा कार्यक्रम भएको हो । डेङ्गुको प्रकोप रहदासम्म सरसफाई तथा जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिने टोल समितिका सचिव नन्दलाल पोख्रेलले जानकारी दिए । लामखुट्टेको टोकाईबाट डेङ्गु…