९ मंसिर २०८३, बुधबार | November 25, 2026

विमानस्थल बाहिरबाट बरामद सुन ६० केजी ७७९ ग्राम, गुणस्तर मंगलबारमात्र थाहा हुने

काठमाडौं । गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको अवैध सुनको २७ दिन पछि खुद तौल सार्वजनिक गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले बरामदी सुनको तौल आज सार्वजनिक गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको पत्रका आधारमा ब्रेक सुबाट हटाएर सुन तौल गर्दा ६० केजी ७८९ ग्राम ठहर…