काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विस्फोटमा नेपालीसहित विभिन्न देशका नागरिक घाइते भएका छन् । घटनामा १२ भारतीय र एक पाकिस्तानी नागरिक गरी १३ जनाको मृत्यु भएको छ भने ६६ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरूमा नेपाल, कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिक…