९ मंसिर २०८३, बुधबार | November 26, 2026

पूर्वी अमेरिकामा आएको आँधीले १० लाख भन्दा बढी प्रभावित

न्युयोर्क । पूर्वी अमेरिका अहिले गम्भीर आँधी र आँधीको चपेटामा छ। न्यूयोर्कदेखि अलाबामासम्म करिब १० लाख घर र व्यवसायले विधुत गुमाएका छन् । भारी आँधीका कारण हजारौं उडान पनि रद्द भएका छन् । आँधीका कारण करिब पाँच करोड मानिस समस्यामा परेका छन् । मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १ लाख पेन्सिल्भेनियामा ९५ हजार र मेरील्याण्डमा ६४ हजार…