बुटवल । रोटरी क्लब अफ रुपन्देहीले प्रदान गर्ने रोटरी सामाजिक पत्रकारिता पुरस्कार-२०२२ बाट पत्रकार दिपक घिमिरे पुरस्कृत तथा सम्मानित भएका छन् । मंगलबार आयोजित क्लबको १२ औं पदस्थापन तथा वर्ष २०२३/२४ को धन्यवाद ज्ञापन कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा कलम चलाई समाजलाई योग्दान पुर्याएको भन्दै उनलाई नगद…