१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

आजको मौसम : धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा, पहाडी क्षेत्रमा बाढी पहिरोको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । नेपालको पुर्वी तराईको भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको…