१७ बैशाख २०८१, सोमबार | April 29, 2024

‘बेघरबारलाई घरबारी, बेरोजगारलाई काम’, उदाहरण प्रस्तुत गर्दै खजुरा गाँउपालिका

नेपालगञ्ज । २०४८ सालमा तत्कालिन एमालेले एउटा चुनावी नारा ल्याएको थियो, 'बेघरबारलाई घरबारी बेरोजगारलाई काम' । उसले चुनावमा अर्को पनि नारा दिएको थियो 'जस्को जोत उसैको पोत' । समय बित्दै जाँदा एमालेबाट नेकपा बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले दोस्रो नारा त चटक्कै बिर्सेको छ । त्यो पार्टी अव जोत र पोतको नारा सुन्न पनि चाहँदैन,…