१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुईजनाको मृत्यु

वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्युु भएको छ । कोरोना संक्रमणका कारण एक युवक र एक वृद्ध गरि दुई जनाको बिहीबार मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैया बस्ने ७० वर्षका वृद्ध रहेका छन् । मृत्यु भएका दुवैजनामा…