८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

खाद्यान्नमा आत्मनिर्भरतातर्फको राष्ट्रिय गन्तव्यलाई सार्थक बन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धान दिवसले खाद्यान्नमा आत्मनिर्भरतातर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा आज शुभकामना सन्देस दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । ‘माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको…