५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

सुदुरपश्चिममा ५ जना संक्रमित थपिए, जम्मा संख्या २,६३५ पुग्यो

धनगढी । सुदुरपश्चिममा कोरोना भाइरसका पाँच जना संक्रमित थपिएका छन् । कैलालीका ३ जना र अछाम एवं बझाङका एक एक जनामा संक्रमण पुष्टि भएको हो । सुदुरपश्चिममा भारतबाट आउनेको संख्या बढेसँगै कोरोना संक्रमणको दर पनि बढ्दै गएको हो । प्रदेशमा बिहीबारसम्म ६० हजारभन्दा बढी व्यक्तिहरू क्वारेन्टाइनमा रहेका छन् । यससँगै कोरोना संक्रमितको संख्या २ हजार…