६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कोरोना महामारीको नयाँ केन्द्र बन्यो ब्राजिल

एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्म ६८ लाख ४४ हजार नाघेको छ । त्यस्तै मृतकको संख्या ३ लाख ९८ हजार नाघेको छ । यसै सन्दर्भमा हालै मात्र लकडाउन खोलेको मुलुक ब्राजिल कोरोना महामारीको नयाँ केन्द्र बनेको छ । पछिल्लो २४ घण्टामा १४७३ जनाको मृत्युसंगै ब्राजिलले ईटलीलाई पछि छाडेको छ ।…