बुटवल । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक व्यवसायीहरुलाई परिरहेको समस्याका बारेमा गम्भिर बन्दै भाडादर तोकेर सार्वजनिक गर्न तथा समितिको कामलाई पारदर्शी र मितव्ययी बनाउदै व्यवसायीहरुको संरक्षणमा अगाडी बढ्नका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय, बुटवललाई व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् । हालै सम्पन्न अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी रहेका ट्रक व्यवसायी…