२१ चैत्र २०८२, शनिबार | April 4, 2026

आदर्श युवा सञ्जालमा दाहालको नेतृत्व

खजुरा । बाँकेको खजुरामा क्रियाशील संस्था आदर्श युवा सञ्जालको तेस्रो अधिवेशनले खगेन्द्र दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । दुई वर्षे कार्यकाल रहने गरी अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा सुबास निरौला, सचिवमा गम बहादुर डाँगर, सह सचिवमा संदेश गुरुङ, कोषाध्यक्ष्यमा दीपेन्द्र शाही निर्विरोध चयन भएका छन् । मुख्य…