२० बैशाख २०८१, बिहिबार | May 3, 2024

चैत्रको पहिलो हप्ता एसईई परीक्षा, ३५ प्रतिशत अंक नल्याए मार्कसिट नपाइने

काठमाडौं । सरकारले तयार गरेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ माथि संसद्को शिक्षा समितिमा छलफल नटुंगिएपनि राष्ट्रिय परीक्षा बोर्डले भने वार्षिक कार्यतालिका अनुसार एसईई चैतको पहिलो सातामा गर्ने तयारी गरेको छ । ‘विद्यालय शिक्षा विधेयक २०८०’ र जाजरकोट तथा पश्चिम रुकुममा गएको भूकम्पपछि परीक्षा सर्ने आँकलन गरिएपनि बोर्डले वार्षिक कार्यतालिका अनुसार नै परीक्षा संचालन गर्ने जनाएको…