५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको अन्तिम संस्कारको तयारी, सेनाको निगरानीमा आर्यघाट ल्याइयो

काठमाडौं । कोरोना भाइरसको संक्रमण मृत्यु भएको आशंका गरिएकी महिलाको अन्तिम संस्कारका लागि काठमाडौंको आर्यघाट ल्याइएको छ । नेपाली सेनाको निगरानीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका केही अधिकारीहरु एवं सीमित आफन्तका साथ मृतकलाई पशुपति आर्यघाट ल्याइएको हो । सेनाकै निगरानीमा पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मृतकको अन्तिम दाहसंस्कार गरिने बु्झिएको छ । कोरोना भाइरसको संक्रमणबाट…