२० भदौ २०८३, शनिबार | September 5, 2026

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योगमन्त्रीमा सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको शुक्रबार बैठकले मधेश प्रदेशबाट निर्वाचित सांसदद्वय गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार सप्तरीका रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइनेछ । उता महोत्तरीकी गौरीकुमारी यादवलाई उद्योग मन्त्रीको जिम्मेवारी…