१५ पुस २०८२, मंगलबार | December 30, 2025

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र मायादेवीद्वारा पोशाक वितरण

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा देवदह नगरपालिका-६ घोडाहास्थित सन्दीप आधारभूत विद्यालयका ६० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ । आर्थिक अवस्थाका कारण विद्यालय पोशाक पाउन नसकेका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, सल्लाहकार तथा डिस्टिकका IPDG/MJF लायन पुरुषोत्तम भक्त…