२० भदौ २०८३, शनिबार | September 5, 2026

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल पाएको छ । महासंघकै भवनमा निमार्०ा भएको डुडुवा सभा हल आजबाट संचालनमा आएको हो । डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा नवनिर्मित डुडुवा सभा हलको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु) ले आज एक कार्यक्रमका बीच उद्घाटन गरे । चौधरीले शिलालेख अनावरण एवम् रिबन काटेर सभा हलको…