काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल खेल्न नेपाली महिला टोली आज भुटान प्रस्थान गर्दै छ । भदौ ४ देखि १५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, भुटान र बङ्गलादेश सहभागी हुनेछन् । प्रतियोगिता लिग चरणमा हुने भएकाले प्रत्येक टोलीले एकअर्कासँग दुई-दुई खेल खेल्नेछ । अन्त्यमा शीर्ष स्थानमा रहने टोली विजेता घोषणा गरिनेछ । नेपालले भदौ…