३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

मतदाता रिझाउन गाउँगाउँमा उम्मेदवार, पुरानै एजेन्डा लिएर मत माग्दै

लमजुङ । मंसिर ४ गते हुने निर्वाचनको  मिति नजीकिएसगै प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवार  गाउँगाउँ पुगेर मतदातालाई रिझाउन व्यस्त छन् । विभिन्न दलबाट उम्मेदवार बनेकाहरू मतदातालाई आश्वासन बाड्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न लमजुङमा रहेका दलहरू एजेन्डासहित गाउँगाउँ पुगेका हुन् । जिल्लामा नेकपा…