३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नारायणी नदीमा डुंगा पल्टियो, तीनको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीमा डुंगा पल्टिदा तीन जनाको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका-४, नर्सहीमा रहेको नारायणी नदीको भंगालोमा डुंगा दुर्घटनामा परेको हो । थप दुई जना घाइते भएका छन् । डुंगा पल्टिदा सुस्ता गाउँपालिका-४ गोकुलनगरका गुड्ड हरिजन, निरज हरिजन र रञ्जित गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका किशोर हरिजन र…