३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बझाङ केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प

काठमाडौं । सुदुरपश्चिमको बझाङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बझाङमा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा समेत महसुस भएको थियो ।