काठमाडौं । चुनावी दौडाहामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दिनभरी चुनावी दौड तय गरेपनि साँझ भने पत्नी आरजु देउवासँग लक्ष्मी पुजा गर्न भ्याएका छन् । प्रधानमन्त्री देउवा आज साँझ आरजुसँगै लक्ष्मी पूजामा सरिक भएका हुन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले परिवारसँग लक्ष्मी पूजा गरेको फोटो सार्वजनिक भएको छ । प्रधानमन्त्री पत्नी डा.आरजु देउवाले बालुवाटारमा…