४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

बेगखोलामा ह्युमपाइप राखियो

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत रघुगङ्गा गाउँपालिका-१ मा रहेको बेगखोलामा ह्युमपाइप राखिएको छ । बेनी नगरपालिका, रघुगङ्गा गाउँपालिका, बेनी-जोमसोम-कोरला सडक आयोजना र बेगखोलामा निर्माणाधीन सडक पुलका ठेकेदारसँग समन्वय गरेर बेनी यातायात प्रालिको पहलमा ह्युमपाइप राखिएको हो । बेगखोलामा सवारीसाधनलाई सहजरूपमा आवतजावतको व्यवस्था मिलाउन बेनीबाट दुईवटा ह्युमपाइप लगेर राखिएको…