काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । नेपालमा ३० असोजबाट मनसुन अन्त्य भएसँगै अहिले पोस्ट मनसुन सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक…