बुटवल । बुटवल उपमहानगरपालिका-११ देविनगर स्थित श्री नवदुर्गा मन्दिर समितिको आयोजनामा श्रीमद् देवि भागवत महापुरण महायज्ञको तयारी पुरा भएको छ । लुम्बिनी वाणिज्य क्याम्पस अगाडी मन्दिर परिषरमा ९ दिन सम्म संचालन हुने उक्त महापुरणको तयारी पुरा भएको समितिले जनाएको हो । महापुरण तथा कथा प्रवचनको सन्दर्भमा जानारी दिन आईतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्जुन कुंवरले तयारी…