नेपालगन्ज । नेपालको कानुनले मानव बेचबिखनलाई प्रतिबन्ध लगाएको दशकों बितिसकेको छ । कमारा कमारी युगको अन्त्य भएसँगै मानवले मानवलाई खरिद बिक्री गर्ने प्रथाको अन्त्य भएको मानिन्छ । तर नेपालगन्ज नाकामा भने हरेक दिन मानीसहरुको खरिद बिक्री हुने गरेको छ । भारतका बिभिन्न शहरमा दशै मान्न गएका नेपालीहरु दशैं मान्न घर फर्किने क्रममा आफैलाई थाहा नहुने…