४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

नि-शुल्क आँखा र मधुमेह शिविर

बुटवल । लायन्स क्लब अफ बुटवल देउरालीको आयोजना तथा तिलोत्तमा नगरपालिका वडा नं ६ को सहकार्यमा आँखा, मधुमेह जाँच तथा निशुल्क औषधी वितरण कार्यक्रम गरिएको छ । शिबिरको एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उदघाटन गरे । स्वास्थ्य प्राविधिक मनोहर न्यौपानेलाई जाँच सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख खाँणले ग्रामिण क्षेत्रमा शिक्षा र स्वास्थ्यको विषयमा…