२० भदौ २०८३, शनिबार | September 5, 2026

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर ३ बैलुकका ५२ वर्षि टेकबहादुर आले रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय दुर्गबहादुर मल्ल ठकुरीको बारी जोतिरहेका आलेले खेतको गरामा लु ३ त ७२५ नम्बरको ट्याक्टर फर्काउने क्रममा ट्याक्टर पल्टेर चालक आलेलाई च्यापेको र च्यापिएकै अवस्थामा उनको मृत्यु भएको…