काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणको अन्तिम दिन अयोध्या पुगेर राम मन्दिरमा दर्शन तथा पूजा गरेका छन् । लामिछाने पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका हुन्। उनीहरूले राम मन्दिरमा दर्शन र पूजा-अर्चना गरेका छन् । पाँचदिने भारत भ्रमण पूरा गरेर रवि…